बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) अनुसार अनुरोध प्राप्त भएलगत्तै खाता रोक्का/फुकुवा गर्ने व्यवस्था पालना नगरेको।
Action / Penalty: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।
Regulatory actions taken by Nepal Rastra Bank against banks and financial institutions
Action / Penalty: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।
Action / Penalty: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।
Action / Penalty: तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना।
Action / Penalty: बष्णु रेग्मीलाई (तत्कालीन प्रमुख कार्यकारी अधिकृत) सचेत गराइएको ।
Action / Penalty: बैंकलाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, कमजोरी सुधार गर्न र जिम्मेवार व्यक्तिमाथि आवश्यक कारवाही गर्न निर्देशन दिएको ।
Action / Penalty: २,९२४.४८ जरिबान गरिएको ।
Action / Penalty: १८,५०५.७१ जरिबाना लगाइएको ।
Action / Penalty: १०,२५३.८५ जरिबाना लगाइएको ।
Action / Penalty: २.८४ जरिबाना गरियो ।
Action / Penalty: राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित)’ को दफा १०० को उपदफा (क) बमोजिम बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई सचेत गराएको ।