1. कृषि विकास बैंक, लेखापाल, चौथो, सहायक पदको खुला प्रतियोगितात्मक (Model 2)
Time Left:
Question No: 1 Total Questions: 25

राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा देहायका तथ्यहरू विचार गर्नुहोस् । i) नेपालको कूल जनसंख्या २,९१,६४,५७८ रहेको छ । ii) पुरुषको जनसंख्या १,४२,५३,५५१ रहेको छ । iii) महिलाको जनसंख्या १,४९,११,०२७ रहेको छ । (iv) वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । माथिका तव्यमध्ये कुन कुन तथ्य सहि छ छन्।