बैंक तथा वित्तीय संस्थासम्बन्धी आफ्नो गुनासो, सुझाव वा प्रतिक्रिया यहाँ राख्नुहोस् । हाम्रो टिमले हरेक गुनासो अध्ययन गर्नेछ ।
प्रिय ऋणी तथा निक्षेपकर्ता महानुभाव, बैंकर दाईको नमस्कार छ है !
बैंक तथा वित्तीय संस्थाबाट सेवा लिँदा कुनै समस्या भोग्नुभएको छ, वा अनुचित व्यवहार भएको छ भने आफ्नो गुनासो यहाँ राख्नुहोस् । हाम्रो टिमले हरेक गुनासो अध्ययन गरी सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गर्नेछ ।
आफ्नो परिचय गोप्य राख्न चाहनुहुन्छ भने तलको "म परिचय खुलाउन चाहन्न" मा क्लिक गर्नुहोस् । यस्तो अवस्थामा नाम र इमेल सोधिने छैन ।