Pokhara Finance Limited

Pokhara Finance Limited

पोखरा फाइनान्स लिमिटेड

PFL

Base Rate

6.59

NPA

20.84

Spread Rate

3.75

NPL

19.42

Leadership

CEO Pokhara Finance Limited
CEO

Prakash Gurung

Chairman Pokhara Finance Limited
Chairman

Ajay Kumar Mishra

Information Officer

सूचना अधिकारीको विवरण

Information officer details are not available yet.

Regulatory actions taken by Nepal Rastra Bank against this institution.

न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकोले ।

Jul 23, 2025

Action / Penalty: ३२,७७,६७६.३५ जरिबाना गरिएको ।

प्रतिवेदनबाट औंल्याइएका कैफियतहरुका सन्दर्भमा संस्थाको समग्र व्यवस्थापनको प्रमुख जिम्मेबारीमा रहेका संस्थाको प्रमुख कार्यकारी अधिकृतले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएकाले ।

Apr 23, 2025

Action / Penalty: ४६,७१८.२३ नगद जरिवाना गरिएको ।

सञ्चालक समितिले आफै वा आफू अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएकोले ।

Jan 22, 2025

Action / Penalty: सञ्चालक समितिलाई सचेत गराइएको ।