एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गरेकोले
Feb 11, 2026Action / Penalty: सञ्चालक प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम रु. दुई/ दुई लाख नगद जरिवाना गराइएको ।