बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को नियम ५ को उपनियम (१) पालना नगरेको। राष्ट्र बैंकको निर्देशनअनुसार समयमै बैंक खाता रोक्का गर्ने व्यवस्था कार्यान्वयन नगरेको।
Jul 31, 2026Action / Penalty: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।