बैंकले ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको ।
May 18, 2026Action / Penalty: राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित)’ को दफा १०० को उपदफा (क) बमोजिम बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई सचेत गराएको ।