कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थासँग सम्बन्धित व्यक्तिको सूचीमा पर्न नपुगेसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने" व्यवस्था कार्यान्वयन नगरेको।
Nov 10, 2025Action / Penalty: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (१)(क) बमोजिम कुमारी बैंकलाई सचेत गराइएको।