योग्यता
- १८ बर्ष पूरा भएको हुनुपर्ने
- आयले किस्ताको मात्रा पुर्याउन सक्ने प्रमाण
Documents Required:
1. Identification Related
- नागरिकताको कपि
- ऋणीको फोटो
- स्थानीय तहले सिफारिस गरेको पारिवारिक विवरण
- व्यावसायिक आय स्रोत देखाएको हकमा व्यवसायसँग सम्बन्धित दर्ता / प्यान / भ्याट
- गाडीको कोटेसन
2. Income Related
- स्यालरी सर्टिफिकेट र ५ महिनाको बैंक स्टेटमेन्ट
- नियुक्तिपत्र
- व्यवसायलाई आय देखाइएको छ भने व्यवसायको कर चुक्ता
- ऋणीको प्यान नम्बर