१. व्यक्तिगत कागजात
नागरिकताको प्रमाणपत्र
पासपोर्ट साइजको फोटो
PAN कार्ड
KYC फाराम
स्थायी तथा हालको ठेगानाको विवरण
२. पेशागत प्रमाणपत्र
नेपाल मेडिकल काउन्सिल (NMC) को दर्ता प्रमाणपत्र
मेडिकल डिग्री/शैक्षिक प्रमाणपत्र
विशेषज्ञ चिकित्सक भएमा सम्बन्धित विशेषज्ञता प्रमाणपत्र
पेशागत लाइसेन्स/दर्ता नवीकरणसम्बन्धी प्रमाण
अस्पताल/क्लिनिकमा कार्यरत भएमा नियुक्ति वा रोजगारी प्रमाणपत्र
३. क्लिनिक/अस्पतालसम्बन्धी कागजात
आफ्नै क्लिनिक सञ्चालन गर्ने भएमा:
क्लिनिक/स्वास्थ्य संस्था दर्ता प्रमाणपत्र
व्यवसाय दर्ता प्रमाणपत्र
PAN/VAT प्रमाणपत्र, लागू भएमा
सम्बन्धित निकायको सञ्चालन अनुमति/इजाजतपत्र
क्लिनिकको भाडा सम्झौता वा स्वामित्वसम्बन्धी कागजात
४. आम्दानीसम्बन्धी कागजात
पछिल्लो ६–१२ महिनाको बैंक स्टेटमेन्ट
तलब प्रमाणपत्र, रोजगारीमा भएमा
पेशागत आम्दानीको प्रमाण
कर चुक्ता प्रमाणपत्र
Tax Return/आय विवरण
क्लिनिकको वित्तीय विवरण, लागू भएमा
५. कर्जाको उद्देश्यसम्बन्धी कागजात
कर्जा आवेदन फाराम
कर्जाको उद्देश्य खुल्ने विवरण
मेडिकल उपकरण खरिदका लागि Quotation/Proforma Invoice
क्लिनिक स्थापना/विस्तारका लागि अनुमानित लागत
फर्निचर, उपकरण वा अन्य सामग्री खरिदका सम्बन्धित quotation/bill
६. धितो आवश्यक भएमा
जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)
मालपोत तिरेको रसिद
नक्सा तथा चारकिल्ला प्रमाणित कागजात
घर/भवनसम्बन्धी कागजात
सम्पत्तिको मूल्याङ्कन प्रतिवेदन
७. अन्य कागजात
विद्यमान कर्जा तथा दायित्वको विवरण
क्रेडिट ब्युरो जाँचसम्बन्धी सहमति
सह-ऋणी/जमानीकर्ताको कागजात, लागू भएमा
बैंकले आवश्यक ठानेका थप कागजात
Comments
Sign in to join the conversation.
Sign inNo comments yet. Start the conversation.