1. परिचयपत्रसँग सम्बन्धित
ऋणी र ग्यारेन्टरको नागरिकता
ऋणी र ग्यारेण्टरको फोटो
स्थानीय तहको सिफारिस सहितको पारिवारिक विवरण
व्यावसायिक आयलाई स्रोत देखाइएको छ भने व्यवसायको दर्ता / प्यान/भ्याट सर्टिफिकेट
2. Collateral Related
धनीपूर्जा
तिरो तिरेको रसिद
राजिनामा / बकसपत्र वा अंशबण्डाको कागज
वडाले सिफारिस गरेको नक्सा र धितोको फाइल नक्सा
चारकिल्ला
बिना कागज
3. Income Related
स्यालरी सर्टिफिकेट र सोलाई प्रमाणित गर्ने बैंक स्टेटमेन्ट
नियुक्ति पत्र
घर बहाललाई आयस्रोत मानिएको छ भने घर बहालको सम्झौता पत्र र घर बहाल कर तिरेको रसिद
पेन्सनलाई आय मानेको छ भने पेन्सनपट्टा / व्यवसायलाई आय मानेको छ भने व्यवसायको अडिट रिपोर्ट / दर्ता प्रमाणपत्र / कर चुक्ता प्रमाणपत्र
ऋणीको प्यान नम्बर
Comments
Sign in to join the conversation.
Sign inNo comments yet. Start the conversation.