1. परिचयपत्रसँग सम्बन्धित
- ऋणी र ग्यारेन्टरको नागरिकता
- ऋणी र ग्यारेण्टरको फोटो
- स्थानीय तहको सिफारिस सहितको पारिवारिक विवरण
- व्यावसायिक आयलाई स्रोत देखाइएको छ भने व्यवसायको दर्ता / प्यान/भ्याट सर्टिफिकेट
2. Collateral Related
- धनीपूर्जा
- तिरो तिरेको रसिद
- राजिनामा / बकसपत्र वा अंशबण्डाको कागज
- वडाले सिफारिस गरेको नक्सा र धितोको फाइल नक्सा
- चारकिल्ला
- बिना कागज
3. Income Related
- स्यालरी सर्टिफिकेट र सोलाई प्रमाणित गर्ने बैंक स्टेटमेन्ट
- नियुक्ति पत्र
- घर बहाललाई आयस्रोत मानिएको छ भने घर बहालको सम्झौता पत्र र घर बहाल कर तिरेको रसिद
- पेन्सनलाई आय मानेको छ भने पेन्सनपट्टा / व्यवसायलाई आय मानेको छ भने व्यवसायको अडिट रिपोर्ट / दर्ता प्रमाणपत्र / कर चुक्ता प्रमाणपत्र
- ऋणीको प्यान नम्बर