Flexi Loan

यो ऋण १८ बर्ष पूरा भएको, मगज नबिग्रिएको, कालो सूचीमा नपरेको र धितो राखिएको जग्गा न्युनतम ८ फिट चौढाई भएको स्थितिमा मात्र पाइन्छ

1. परिचयपत्रसँग सम्बन्धित

  • ऋणी र ग्यारेन्टरको नागरिकता
  • ऋणी र ग्यारेण्टरको फोटो
  • स्थानीय तहको सिफारिस सहितको पारिवारिक विवरण 
  • व्यावसायिक आयलाई स्रोत देखाइएको छ भने व्यवसायको दर्ता / प्यान/भ्याट सर्टिफिकेट

2. Collateral Related 

  • धनीपूर्जा
  • तिरो तिरेको रसिद
  •  राजिनामा / बकसपत्र वा अंशबण्डाको कागज 
  • वडाले सिफारिस गरेको नक्सा र धितोको फाइल नक्सा 
  • चारकिल्ला
  • बिना कागज

3. Income Related 

  • स्यालरी सर्टिफिकेट र सोलाई प्रमाणित गर्ने बैंक स्टेटमेन्ट
  • नियुक्ति पत्र
  • घर बहाललाई आयस्रोत मानिएको छ भने घर बहालको सम्झौता पत्र र घर बहाल कर तिरेको रसिद
  • पेन्सनलाई आय मानेको छ भने पेन्सनपट्टा / व्यवसायलाई आय मानेको छ भने व्यवसायको अडिट रिपोर्ट / दर्ता प्रमाणपत्र / कर चुक्ता प्रमाणपत्र
  • ऋणीको प्यान नम्बर

(0) Discussion on Flexi Loan

Log in to comment!

No comments yet!